नेपालमा एक हजार र ५ सय भारु खुला

२०७१ मंसिर १० गते, बुधबार

काठमाडौ, १० मंसिर।भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे ।
भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रतिबन्ध हटाएको हो । नेपाल र भारतबीच गत पुषमा भएको अन्तरसरकारी बैठकमा १ हजार र ५ सय भारुमा प्रतिबन्ध हटाउन भारत राजी भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार