खुल्यो रसुवागढी नाका

२०७१ मंसिर १५ गते, सोमबार

काठमाडौँ । नेपाल–चीनबीच व्यापारिक नाकाको रुपमा रहेको रसुवागढी नाका आज मंसिर १५ देखि औपचारिकरुपमा खुला हुँदैछ ।आज औपचारिक कार्यक्रम गरी नेपाल–चीनबीचको दोस्रो व्यापारिक नाका खुला हुन लागेको हो । अहिले नेपालले तातोपानी नाकाबाट मात्र चीनसँग सामान आयात÷निर्यात गर्दै आएको छ ।
नाका खुला भएसँगै व्यापारीहरुले नेपाली र चिनियाँ वस्तु आयात÷निर्यात गर्न पाउँछन् । नेपालको तर्फबाट ३ साता अघि नै नाका खुला भएको घोषणा गर्दै अध्यागमन र भन्सार कार्यालयसमेत स्थापना भइसकेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार