अरुण तेस्रोको लाभ भोजपुरलाई पनि

२०७१ पुष ११ गते, शुक्रबार

काठमाडौ । अरुण तेस्रो आयोजनाबाट प्रभावित भोजपुरको उत्तरी षडानन्द नगरपालीका सहित १० भन्दा बढी गाविसको स्थानीयबासीलाई राहात दिन लगानी बोर्ड सकारात्मक भएको छ ।अरुण नदिमा निर्माण गर्न लागिएको अरुण ३ आयोजनाको आयोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षरको क्रममा भोजपुरलाई बेवास्ता गरिएको भन्दै भोजपुरहरुले बिरोध जनाएका थिए ।
उक्त आयोजनाबाट प्राप्त हुने लाभबाट भोजपुरबासीलाई बन्चीत गराईएको भन्दै अरुण ३ जालबिद्युत सरोकार समिति गठन गरि संघर्ष सुरु गरेको थियो । पासाङ्ग दोर्जि शेर्पाको संयोजकत्वमा गठन गरिएको समितिले लगानी बोर्डको कार्यकारी अधिकृत राजेश पन्तलाई भेटेर माग पत्र प्रस्तुत गरेको छन ।माग पत्र बुझदै कार्यकारी अधिकृत पन्तले भोजपुर पनि प्रभावित क्षेत्र भएकाले उक्त प्रभावित क्षेत्रका बासीन्दाले पनि राहात दिलाउन पहल गर्न बताए ।उनले संङखुवासभाका प्रभावित क्षेत्राका बासीन्दाले पाउने सुबिधा भोजपुरका प्रभावित क्षेत्राका बासीन्दाले पनि पाउनु पर्न त्यसको लागि आफुले पहल गर्न बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार