कालिमाटीमा बस दुर्घटना, १० जना गम्भीर घाइते

२०७१ माघ २० गते, मंगलवार

काठमाडौ, २० माघ । कलंकी–कपन रुटमा चल्ने बा १ ख ९५२१ नम्बरको एक यात्रुवहाक बस आज बिहानै कालिमाटीमा बीच सडकमै पल्टिँदा १० जना गम्भीर घाइते भएका छन् ।घाइतेहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी कालिमाटीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार