मलद्वारमा लुकाएर सुन तस्करी

२०७१ फाल्गुन २७ गते, बुधबार

काठमाडौ २७ फागुन । सुन तस्करले भरियालाई मलद्धारमा कुलाउन लगाएर सुन तस्करी गराउन थालेका छन् ।
मलद्धारमा लुकाएर ल्याएको करिव ४ किलो सुनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले अस्पतालमा मेडिकल प्रविधिमार्फत मलद्धारभित्र लुकाएको सुन निकालेको छ ।
प्रहरी अस्पतालमा राखेर भरत कार्की, इश्वर बस्नेत, सुनील खड्का र लक्ष्मण कार्कीको मलद्धारबाट दुई दुईवटा सुनका टुक्रा निकालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार