आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्ने (तालिकासहित)

२०७१ चैत्र २ गते, सोमबार

काठमाडौ, २ चैत । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको छ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अबदेखि दैनिक ९ घण्टाका दरले लोडसेडिङ हुनेछ ।
विद्युत चुहावटमा केही कमी आएको र मध्य मर्स्याङदीलगायत केही आयोजनाहरुमा गरिएको सुधार तथा जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना संचालनमा ल्याएर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार