शनिबारदेखि लोडसेडिङ घट्ने- तालिकासहित

२०७१ चैत्र १९ गते, बिहीबार

काठमाडौं, १९ चैत । विद्युत प्राधिकरणले लोडसेडिङको समय परिवर्तन गरेको छ । नदीहरुमा पानीको जलस्तर घट्दोक्रममा रहेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण तालिका परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुनेगरी तालिका सार्वजनिक गरेको छ । जलस्तर कम भएपनि कुलेखानी जलाशयको पानी सञ्चिती अनुकुल रहेकाले लोडसेडिङ केही कम गरिएको प्राधिकरणले जनाएको छ । यसअघि दैनिक ९ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार