भूकम्पले गाबिसको पुरै भवनहरु क्षतिग्रस्त

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं , १० जेठ । हिजो बिहान गएको भूकम्पपछि हुम्ला छित्रा गाविसका करिब ७० प्रतिशत घर चर्केका छन् ।प्रजिअ कृष्णबहादुर कटुवालको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीसहितले निरीक्षण गर्दा ६८ घर चर्केको अवस्थामा रहेको पाइएको छ । सदरमुकाम सिमीकोटमा कलासिद्ध प्राविका भवनसहित केही घरसमेत चर्केको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार