नीति तथा कार्यक्रम पास हुदै

२०७२ असार २७ गते, आईतवार

काठमाडौं , २७ असार । सरकारले व्यवस्थापिका संसदमा पेस गरेको नीति तथा कार्यक्रम आज पास हुने भएको छ । आज दिउँसो एक बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा नीति तथा कार्यक्रममाथि सभासदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री सुशील कोइरालाले जवाफ दिने कार्यक्रम छ । नीति तथा कार्यक्रम प्रष्ट नभएको भन्दै विपक्षीका साथै सत्तारुढ दलका सभासदहरुले समेत विरोध गरेका छन् । गत बिहीबार राष्ट्रपति डा. रामवरण यादवले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम संसदले पास गरेपछि २९ गते बजेट पेस गर्ने तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार