थाइ एयरवेजको विमानमा आगलागी

२०७२ आश्विन १ गते, शुक्रबार

काठमाडौं, १ असोज । बैंककबाट काठमाडौं आएको थाइ एयरवेजको विमानमा आगलागी भएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो विमानको एउटा चक्कामा आगो लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ चक्कामा आगलागी भएको हो । बारुण यन्त्रद्वारा आगो निभाइएको स्रोतले जनाएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार