सुनचाँदी ब्यापार ८० प्रतिशतले घट्यो

२०७२ कार्तिक २६ गते, बिहीबार

काठमाडौं, २६ कात्तिक । यस वर्ष तिहारमा सुनचाँदीको कारोबार ८० प्रतिशतले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्ला वर्ष दैनिक ५० देखि ६५ किलोसम्म सुन खपत हुने गरेकमा यसवर्ष २० केजी सुन पनि मुस्किलले कारोबार भएको महासंघले जनाएको छ । यसवर्ष तिहारमा दैनिक औषत ५ सय केजी मात्र चाँदी कारोबार भएको छ । ‘भूकम्पका कारण सुनचाँदीको ब्यापार प्रभावित भएको बेला मधेस आन्दोलन र भारतीय नाकाबन्दीले उपभोक्ताले सुनचाँदी किन्ने वातावरण बिगार्‍यो’ अध्यक्ष शाक्यले भने- ‘मुख्य सिजनमै उपभोक्ताको सुनचाँदी किन्ने मानसिकता खल्बलियो ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार