भरियालाई दुई अर्ब जरिवाना !

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडों, ११ फागुन । पर्सा निर्मलबस्ती घर भई राजगारीका लागि मलेसिया पुगेका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धरै डलर अपचलको अभियोगमा पक्राउ परेका छन् । तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ लाख ६४ हजार रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेलले उनको नाममा कम्पनी खोलेर डलरको अपचलन गरेका हुन् । तर, पौडेलले अदालतबाट सफाई पाएका छन् भने भरिया राउतलाई जरिवाना सुनाइएको हो ।आजको नयाँ पत्रिका दैनिका समाचार छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार