मजदुरमाथि प्रहरी ज्यादती

२०७२ चैत्र ७ गते, आईतवार

काठमाडौं, ७ चैत । चितवन मेडिकल कलेजमा कार्यरत तीस मजदुरलाई प्रहरी नियन्त्रणमा लिएको छ । स्थायी हुनुपर्ने र तलब वृद्धि गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नेकपा माओवादी विप्लव निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घमा आबद्ध मजदुरहरुलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो । उनीहरुले अस्पतालको बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरी ३० जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरको आरोप छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार