सुन तोलाको ५७ हजार

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौं, १९ बैशाख । आज सुन तोलाको ५ सय रुपैयाँ बढेर ५७ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केहि दिन यता सुनको भाउमा लगातार वृद्धि भैरहेको छ । गएको शुक्रबार मात्रै सुनको भाउ तोलमा १२ सयले बढेको थियो । यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय ५ रुपैयाँमा किनबेच भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ बढेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार