राष्ट्रिय विकास परिषद्को बैठक जेठ २ र ३ गते

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको बैठकले आगामी जेठ २ र ३ गते राष्ट्रिय विकास परिषद्को बैठक डाक्ने निर्णय गरेको छ । आयोगको पूर्ण बैठकले बैठकले तीन वर्षे योजनासहितको आधारपत्र तयार गरी आगामी बैठकबाट पारित गर्ने निर्णय गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना आयोगमा सदस्य मनोनित गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय भने हुन सकेन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार