विदेशमा पैसा राख्नेको छानबिन सुरु

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौ, २९ बैशाख । सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो। विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले चासो पूर्वक
अनुसन्धान थालेको जानकारी दिए ।- नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १३ अंकले बढ्यो

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

२०८२ भाद्र १६ गते, सोमबार