सुन आयात ठप्प

२०७३ जेष्ठ ३ गते, सोमबार

काठमाडौ, ३ जेठ । चालू आर्थिक वर्षको २ महिना सुन आयात नभएको बताइएको छ। २ महिना सुन आयात नभए बजारमा दैनिक सुनको कारोबार भइरहेको छ । वैधानिक माध्यमबाट सुन नभित्रिनुलाई रहस्यमय मानिएको छ । आयातकर्ता र ब्यवसायीले पहिलकै मौज्दात सुन विक्री भइरहेको दाबी गरेपनि पत्याउने आधार छैन् । फागुन १ देखि १५ सम्म १ अर्ब २९ करोड रुपैयाँको सुन आयात भएको तथ्थांक छ। त्यसपछि वैशाख १२ गतेमात्र सुन आयात भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १३ अंकले बढ्यो

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

२०८२ भाद्र १६ गते, सोमबार