लोडसेडिङ घट्यो

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुने गरेकामा अब ६२ मात्र घण्टा विद्युत कटौती हुनेछ । प्राधिकरणका अनुसार अब हप्तामा तीन दिन ९ घण्टा, दुई दिन साढे ९ घण्टा र दुई दिन ८ घण्टा बिजुली आउने छैन । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ । बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार