काठमाडौंमा ठूला बस सञ्चालन
लनमा
काठमाडौं, १४ माघ । काठमाडौंमा आजदेखि धेरै यात्रु क्षमता भएका ठूला बस सञ्चालनमा आउने भएका छन् । यातायात व्यवसायीहरुले रिरोडसहित भित्रि सडकहरुमा पनि ठूला बस सञ्चालन गर्न लागेका हुन् । आजदेखि राजधानी काठमाडौंमा सिटी मेट्रो कम्पनीले १५ वटा ठूला बस चलाउँदैछ । ४० सिट क्षमताका यी बस अपांग मैत्री रहेका छन् ।