भारतीय गाडीमा अागजनी

२०७३ फाल्गुन २७ गते, शुक्रबार

काठमाडौं, २७ फागुन । काठमाडौं कलंकीका स्थानीयबासीले भारतीय गाडीमा अाजगनी गरेका छन् । कञ्चनपुर घटनाबाट अाक्रोसित स्थानीयले आज दिउसो काठमाडौँको कलंकीस्थित ढुङ्गेधारा नजिक सो गाडीमा अागजनी गरेका हुन् । गाडी रोक्न खोज्दा जबरजस्ती चलाएपछि अागजनी गरिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०८२ श्रावण १७ गते, शुक्रबार

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार