यती कार्पेट उद्योगमा भीषण आगलागी

२०७४ असार ४ गते, आईतवार

काठमाडौँ , ४ असार । यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ । भक्तपुरको सल्लाघारीस्थित सो उद्योगमा शुक्रबार राति साढे ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट गएका ८ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा प्रयास भइरहेको हो । आगलागीबाट उद्योग जलेर ध्वस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार