एलपी ग्यासको मूल्य घट्यो

२०७४ श्रावण १८ गते, बुधबार

काठमाडौं , १८ साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । आयल निगमले गए रातिदेखि लागु हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको जनाएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ पर्नेछ । ग्यासको भाउ घटाए पनि अरु पेट्रोलियम पदार्थको भाउ भने नघटेको निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार