बालाजु औद्योगिक क्षेत्रमा आगलागी

२०७४ आश्विन २२ गते, आईतवार

काठमाडौ, २२ असोज । बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए। आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु