१७ किलो सुनसहित एक व्यक्ति पक्राउ

२०७४ मंसिर २ गते, शनिबार

काठमाडौं, २ मंसिर । चीनको केरुङबाट अवैध रुपमा १७ किलो सुन लिएर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले चेकजाँच गर्ने क्रममा रसुवागढीबाट रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ का ३१ वर्षीय कार्साङ दाबा तामाङलाई १७ किलो सुनसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार