पेट्रोलियम पदार्थको मूल्यवृद्धि

२०७४ चैत्र २० गते, मंगलवार

काठमाडौँ, २० चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा २-२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ । स्वचालिक मूल्य अनुसार मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार