बजेटमाथि छलफल सुरु

२०७५ जेष्ठ १७ गते, बिहीबार

काठमाडौं, १७ जेठ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसदमा आजबाट छलफल सुरु हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।
सरकारले ल्याएको बजेटबारे संसद्मा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्पराअनुसार आजबाट संसदमा बजेटमाथि छलफल सुरु गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार