सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने

२०७५ श्रावण १० गते, बिहीबार

काठमाडौं, १० साउन । नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वयं सरकारलाई समेत छैन । सरकारसँग भएको कुल सम्पत्तिको अहिलेसम्म मुल्यांकन पनि भएको छैन ।
समाचारका अनुसार यो जिज्ञासाको समाधान गर्न अब सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने भएको छ । सोही प्रयोजनका लागि मापदण्ड बनाउन महालेखा नियन्त्रक कार्यालयले एक कार्यदल गठन गरी कामसमेत सुरु गरिसकेको महालेखा नियन्त्रक रामकुमार आचार्यले बताए । – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ !

२०८२ कार्तिक २९ गते, शुक्रबार

नेप्से १.१३ अंकले बढ्यो

२०८२ कार्तिक २८ गते, बिहीबार