आयल निगमलाई तीन अर्ब नाफा

२०७५ श्रावण १४ गते, सोमबार

काठमाडौं , १४ साउन । नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ । ईन्धन कारोबारमा एकाधिकार प्राप्त निगमले आ .ब. २०७४/७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको खबर छ । – कारोवार दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ !

२०८२ कार्तिक २९ गते, शुक्रबार

नेप्से १.१३ अंकले बढ्यो

२०८२ कार्तिक २८ गते, बिहीबार