स्वरोजगारको नाममा अर्बौं रकम स्वाहा

२०७५ कार्तिक १३ गते, मंगलवार

काठमाडौं, १३ कार्तिक । युवा तथा सानाव्यवसायी स्वरोजगार कोषले स्वरोजगारको नाममा ९ बर्षमा सात अर्बभन्दा बढी खर्चेको छ । यसमा ठूलो रकम अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष छ । कोषले ५५ हजारलाई तालिम दिई स्वरोजगार बनाउन रकम खर्चेको दाबी गरेको छ । तर, केन्द्रको चार महिने अनुसन्धानले त्यस्तो दाबीलाई गलत सावित गरिदिएको छ । स्वरोजगारका नाममा खर्चिएको रकम ‘बालुवामा पानी’ भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालको भनाइ छ ।- अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु