एक लाख २६ हजार डलरसहित चिनियाँ नागरिक पक्राउ

२०७५ कार्तिक १३ गते, मंगलवार

काठमाडौं, १३ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लैजान खोजिएको एक लाख २६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंबाट चीनको गोन्जाउ जान लागेको अवस्थामा डिपार्चर एरियाबाट नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर लैजान खोज्दा डलर फेलापरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार