सुन प्रतितोला ६० हजार एक सय

२०७५ पुष २५ गते, बुधबार

काठमाडौं, २५ पुस । नेपाली बजारमा सुनको भाउ बढेको छ | मंगलबार प्रतितोला ५९ हजार ९ सयमा बिक्रि भएको छापावाला सुन बुधवार २ सयले बढेर प्रतितोला ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ | त्यस्तै तेजावी सुनको मूल्य बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको छ | मंगलबार प्रतितोला ५९ हजार ६ सयमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै, चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ |

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ !

२०८२ कार्तिक २९ गते, शुक्रबार

नेप्से १.१३ अंकले बढ्यो

२०८२ कार्तिक २८ गते, बिहीबार