सुन तोलाको ५९ हजार ८ सय

२०७६ बैशाख १३ गते, शुक्रबार

काठमाडौं, १३ बैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५९ हजार ८ सय रुपैयाँमा तोलामा कारोबार भइरहेको छ। आज तोलामा दुई सय रुपैयाँले बढे हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा पाँच रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु