आज कर दिवस

२०७६ मंसिर १ गते, आईतवार

काठमाडाैँ, १ मंसिर । आज आठौँ कर दिवस , ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मुल नाराका साथ देशभर मनाईंदैछ ।
नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ७ वर्ष अघिदेखि प्रत्येक वर्ष मंसिर १ गते यो दिवस मनाइँदै आएको छ । कर दिवसको अवसरमा सरकारले विशेष समारोहको आयोजना गरेको छ । त्यस्तै राजश्व कार्यालय, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले प्रभातफेरीको आयोजना गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार