लसुन प्रति केजी ६४० रुपैयाँ !
काठमाडाैँ, २२ माघ । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज लसुन प्रति केजी ६३० देखि ६४० रुपैयाँमा बिक्रि वितरण भइरहेको छ । लसुनको भाउ २० दिनको अन्तरालमा झण्डै ४२० रुपैयाँ बढेको छ ।
कोरोना भाइरसका कारण चाइनीज नाकाहरु बन्द भएकाले भारत लगायत विभिन्न देशको नाकाबाट आउने नेपाल आउने चाइनिज लसुनको भाउ निरन्तर बढेको समितिले जनाएको छ ।