१,९८३ सवारीचालक कारबाहीमा

२०७६ फाल्गुन १८ गते, आईतवार

काठमाडाैँ, १८ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्र गएको २४ घण्टामा १ हजार ९ सय ८३ जना चालक कारबाहीमा परेको जानेको छ । फुटपाथमा पार्किङ गर्ने १ सय ८०, मादक पदार्थ सेवन गरी चलाउने १ सय २२, अनावश्यक हर्न प्रयोग गर्ने ५७, जेब्रक्रसमा रोक्ने ३ र लेन मिचेर चलाउने ३१ जना लगायतमाथि कारबाही भएको महाशाखाले जानकारी दिएको छ। यही अवधिमा उपत्यकाभित्र ३० वटा सवारीसाधन दुर्घटना हुँदा १ जना गम्भीर र २० जना सामान्य घाइते भएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार

निक्षेपको ब्याजदर घट्यो

२०८२ श्रावण १ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ श्रावण १ गते, बुधबार