पेट्रोल र डिजेलको मुल्य घट्यो

२०७६ चैत्र २० गते, बिहीबार

काठमाडौँ, २० चैत । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाएको हो । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी मुल्य घटाइएको हो। काठमाडौँ उपत्यकाभित्र अब पेट्रोलको मुल्य प्रतिलिटर ९६ र डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ । त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइ मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।
बाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार

निक्षेपको ब्याजदर घट्यो

२०८२ श्रावण १ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ श्रावण १ गते, बुधबार