उद्योग विभागको अत्यावश्यक बाहेक सबै सेवा ७ दिनका लागि स्थगित

२०७७ भाद्र १ गते, सोमबार


काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको अत्यावश्यक बाहेकका सेवा प्रवाह एक साताका लागि बन्द गर्ने भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यजर गर्दै अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग बिभागले एक विज्ञप्ति जारी गर्दै आजबाट लागू हुनेगरी भदौ ७ गतेसम्म सेवा बन्द गरिएको जानएको छ ।

प्रतिक्रियाहरु

[anycomment]