साढे २२ किलो सुन बरामद !

२०७७ कार्तिक १ गते, शनिबार


काठमाडौं । प्रहरीले गणेश अपार्टमेन्टमा छापा मारेर २२ किलो ५०० ग्राम अवैध सुन बरामद गरेको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नं ६ स्थित गणेश अपार्टमेन्ट प्रहरीले छापा मारेर २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो । प्रहरीले उक्त अपार्टमेन्टमा बस्ने भारतीय भन्सारका कर्मचारी अशोक सिन्हालाई पक्राउन गरेको छ । छापा मार्ने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

व्यावसायिक सिस्नुखेती सुरु

२०८२ असार २५ गते, बुधबार

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार