विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुस सहित पक्राउ

२०७७ कार्तिक २० गते, बिहीबार


काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले १० लाख रुपैयाँ घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरी प्रसाद जैसवाललाई प्रक्राउ गरेको हो। इन्जिनियर जैसवाल हेटौंडा–१० बसपार्क मेगा होटलबाट पक्राउ परेका हुन । प्रसारण लाइनको ठेकेदारसँग घुस रकम लिँदै गरेको अवस्थामा जैसवाललाई पक्राउ परेको अख्तियार हेटौंडाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार