सुन तोलाको ८९ हजार ३ सय

२०७७ फाल्गुन १३ गते, बिहीबार


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ । बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो । महासंघले आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँ प्रतितोला तोकको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २२.३५ अंकले घट्यो

२०८२ असार २३ गते, सोमबार

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार