नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

२०७८ बैशाख १४ गते, मंगलवार


काठमाडौं । अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले बताए । नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार