सुनको मूल्य घट्यो

२०७८ जेष्ठ ३१ गते, सोमबार


काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको जनाएको छ । आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९३ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु