नेकपा कञ्चनपुरद्वारा सडक मर्मत

२०७८ असार १ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरेको छ । नगर इञ्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र युवाहरूले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य चलिरहेको कुरा कञ्चनपुर युवा नेता दिपेन्द्र सिह ऐरीले बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको बेला हामी नेताहरूमाथि आइपरेका हरेक समस्याहरू हल गर्नतर्फ मात्रै विषेश ध्यान रहेको कुरा नगर इञ्चार्ज धामीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु