जुत्ताचप्पल गोदाममा आगलागी : ५ जनाको मृत्यु

२०७८ माघ २८ गते, शुक्रबार


काठमाडौं । गए राति दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ। चार तले उक्त भवनमा आगलागी हुँदा चार पुरुष र एक बालिकाको शव फेला परेको बताइएको छ । राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४.९८ अंकले घट्यो

२०८२ मंसिर ४ गते, बुधबार

अण्डाको मूल्य घट्यो

२०८२ मंसिर ४ गते, बुधबार

नेप्से ९.७८ अंकले बढ्यो

२०८२ मंसिर २ गते, सोमबार