सुन तोलाको एक लाख एक हजार ९ सय !

२०७८ फाल्गुन २२ गते, आईतवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको सुन आज एकै दिन २ हजारले बढेर एक लाख एक हजार ९ सयमा पुगेको जनाएको छ। तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार