पेट्रोल प्रतिलिटर १७० रुपैयाँ ! २०७९ जेष्ठ १ गते, आईतवार काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।