सिमरा-काठमाडौं उडान भाडामा सिण्डिकेट !

२०७९ श्रावण ३१ गते, मंगलवार


काठमाडौं । सिमरा-काठमाडौं उडान भाडामा सिण्डिकेट सुरु भएको छ । उडान भर्नेे चार निजी कम्पनी मध्ये दुई वटा कम्पनीले मात्र उडान नियमित गरेपछि यात्रु भाडामा सेण्डिकेट सुरु भएको हो । दुई साता अघिदेखि गुण र श्री एयरलाईन्सले सिमराबाट हुने नियमित उडान स्थगित गरेका छन् । बुद्ध र यति एयरलाईन्सले भने यात्रुलाई एउटै भाडादर सेटिङ गरी लिन थालेका हुन् ।
यात्रुको माग बढेसँगै यति, श्री र गुणले सिमराबाट उडान गर्दा भाडामा एकाधिकार तोडिएकोमा पुनः मनपरी भाडा दर लिन थालिएको छ । सिमराबाट चार बिमान कम्पनीले दैनिक १२ उडान भर्दा यात्रुको संख्या बृद्धि हुदै गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार