नेप्से २७.७२ अंकले बढ्यो

२०७९ भाद्र २ गते, बिहीबार


काठमाडौं । आज सेयर बजारमा २७ अंकको सुधार देखिएको छ। कारोबारको सुरुदेखि केहि समय स्थिर रुपमा रहेको बजार अन्त्यमा २७.७२ अंकले बढेर परिसूचक २०६८.४२ बिन्दुमा रोकिएको छ । बजारमा आज २२० कम्पनीको ५१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीसँगै कुल कारोबार रकम २ अर्ब पुगेको छ।
कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको ७.६१, विकास बैंक ११७, वित्त कम्पनी ५३.९३, जलविद्युत ७२.३४, जीवन बीमा ५२.२०, उत्पादन तथा प्रशोधन समूहको ५३.२०, माइक्रोफाइनान्स ६१.४१, निर्जीबन बीमा समूहको उपसूचक ५६.५० अंकले बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार