धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला

२०७९ माघ ६ गते, शुक्रबार

काठमाडौं । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं ५ औं धनकुटा महोत्सव आजबाट सुरू हुँदैछ । महोत्सवले धनकुटासहित प्रदेश-१ कै कृषि, एतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण अन्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । महोत्सव १६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४७५ किलो गाँजासहित २ जना पक्राउ

२०८२ आश्विन १ गते, बुधबार

बैंकको ब्याजदर घट्यो

२०८२ भाद्र ३१ गते, मंगलवार