दूधको मूल्य वृद्धि

२०७९ फाल्गुन २० गते, शनिबार


काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य एकैपटक प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको हो। दूधको मूल्य वृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ६५ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा रहेको छ। हरेक दुई वर्षको मूल्य समायोजन गर्नुपर्ने नियम बनाइए पनि सरकारले एकै वर्षमा दुई पटक दूधको मूल्य वृद्धि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार

चेक बाउन्समा ४ वर्षसम्म कैद !

२०८१ माघ २८ गते, सोमबार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

२०८१ माघ २४ गते, बिहीबार